वीरेन्द्रचोक भत्काएर पानीको फोहोरा बनाईने, स्थानीय स्तरमा विरोध
सुर्खेत, २९ वैशाख (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगनर नगरपालिकाले मुख्यबजारमा रहेको वीरेन्द्रचोक डोजर लगाएर भत्काउन थालेको छ । नगरपालिकाले पूर्वराजा वीरेन्द्रको सालिक रहेको स्थानमा पानीको फोहोरा राख्ने गरी विहीबार राति चोकमा डोजर लगाएर हटाउन थालिएको हो । २०६२÷६३ को जनआन्दोलनमा क्षति पुगेको वीरेन्द्रको सालिकले नगरको सुन्दरता बिगारेकाले यो ठाउँलाई आकर्षक बनाउने काम थालिएको […]
Continue Reading