मुगुमा अपांगता भएका व्यक्तिहरुबिच प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुँदै
गणेश खड्का, रेडियो सौर्यदय । मुगु, १३ असोज (जागरण) । मुगु सदरमुकाम गमगढीमा पहिलोपटक अपाङ्गता भएका ब्यक्तिहरुका लागी प्रदेश स्तरिय पारा खेलकुद प्रतियोगिता हुने भएको छ । परिबर्तन सम्भव छ भन्ने मुल नाराका साथ बि आई ए फाउण्डेशन काठमाडौको आयोजनामा आगामी मंशीरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी मंसिर १५ गते देखि १७ सम्म […]
Continue Reading