नेपालका ७७ जिल्लाबाट एकैसाथ पुगेकाले भने, ‘गुराँसे त साँच्चिकैको गुराँसे नै रैछ’

सुर्खेत, ५ फागुन (जागरण) । ‘गुराँसे त साँच्चिकैको गुराँसे नै रैछ । रानिमत्ता…रानिमत्ता, चिसो चिसो हावा बहँदो रैछ । गुराँसे त…’ कुनै बेला चलेको एक चर्चित गीत (पोखरा त साँच्चिकैको पोखरा नै रैछ) कै लयमा गुराँसेको गुणगान सहित बखान् हो यो । यो बखान् गुराँस घुमेर फर्किएकाहरुले गरेको बखान् हो । नेपालका ७७ वटै जिल्लाबाट […]

Continue Reading