एमाले माओवादीको ऐतिहासिक एकताः दक्षिण एसियाकै ठुलो कम्युनिष्ट पार्टी

काठमाण्डौं, ३ जेठ (जागरण) । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट […]

Continue Reading

मदन–आश्रितको सम्झना गर्दै ओली र प्रचण्डले बाँड्नेछन् पार्टी एकताको सन्देश

काठमाण्डौं, ३ जेठ (नेपाल लाईभ) । नेकपा एमालेका जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २५औं स्मृति दिवसमा मदननगर बल्खुमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा एमाले र माओवादी केन्द्रका नेता(कार्यकर्ता भेला भएका छन्। कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। हिजो पार्टी एकताका सबै लेनदेन र प्रक्रिया […]

Continue Reading

एमाले–माओवादी एकताको औपचारिक घोषणा हुँदै

काठमाण्डौं, ३ जेठ (जागरण) । २५औँ मदन–आश्रित स्मृति दिवसका दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । आज बेलुका राष्ट्रिय सभा गृहमा एक विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकताको औपचारिक घोषणा गरिने दुवै पार्टीले कार्यसूची तय गरेका छन् । यसअघि मदन–आश्रित स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवम् […]

Continue Reading