कर्णालीका विभिन्न सडकको स्तरउन्नति हुँदै
सुर्खेत, १० माघ (जागरण) । कर्णाली प्रदेशका अधिकांश जिल्लाका सडक स्तरउन्नती हुने भएको छ । जिल्लाका विभिन्न स्थानमा यातायातको सहजताका लागी सडकको स्तरउन्नती हुने भएको हो । सरकारले आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण थालेको मध्यपहाडि लोकमार्ग आयोजना जाजरकोट खण्डमा ८ बर्ष पछि पिचको काम अगाडि बढेको छ । आयोजना ट्रयाक खोलिएको ८ बर्ष पछि पिचको […]
Continue Reading