प्रदेश राजधानीका खोलाहरु दुर्गन्धित बन्दै (रेडियो रिपोर्ट)

प्रभा रावत सुर्खेत, २० असार (जागरण) । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर । झट्ट नाम सुन्दा जति सुन्दर छ, त्यति नै यो शहर पछिल्लो समय प्रदुषित बन्दै गएको छ । अँझ वीरेन्द्रनगरभित्र बग्ने विभिन्न खोलाहरुमा प्रदुषण अत्याधिक बढ्दै जाँदा राजधानी शहर भन्न हिच्किचाउने नागरिक पनि कम छैनन् । बढ्दै गएको जनसंख्यासँगै शहरिकणको नाममा बिग्रँदै गएको नागरिकको […]

Continue Reading