सर्वोच्चद्वारा संसद विघटन बदर
काठमाडौं, २८ असार । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ । इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताउनु भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गर्नुभएकाे थियाे । […]
Continue Reading