आइडलको चर्चामा कर्णालीका ध्रुव, यसरी गरौँ भाेट (भिडियो सहित)
सुर्खेत, १५ मंसिर (जागरण) । नेपालकै विकट मानिने कर्णाली प्रदेश र कर्णाली प्रदेशको सुर्खेत जिल्ला । सुर्खेत जिल्लाको साविकको गर्पन गाविस लेहेँडा गाउँ भन्ने ठाउँ (हाल वीरेन्द्रनगर १६) मा जन्मिनुभएका धु्रवराज आचार्य अहिले नेपालभर चर्चाको शिखरमा हुनुहुन्छ । गाउँमा जन्मिनुभएका आचार्य ‘मुस्कानसहितको सेवा दिने कर्मचारी’ को रुपमा लामो समयदेखि निजामति सेवामा परिभाषित हुनुहुन्छ । स्थानिय […]
Continue Reading