बाढी पिडितका लागी आवास निर्माण अभियान सुरु

सुर्खेत, १७ वैशाख (जागरण) । चार वर्षपछि सुर्खेतका बाढीपहिरो विस्थापितलाई त्रिपालबाट छानोमुनी ल्याउन कर्णाली सरकारले सहयोग अभियानको आरम्भ गरेको छ । सरकारले उपलव्ध गराउने राहत रकममा अन्य नागरिकहरुलाई समेत सहयोग गरेर बर्खा अगावै विस्थापितलाई छानोमुनी ल्याउन विपद् पीडित आवास निर्माण सहयोग अभियान शुभारम्भ गरेको हो । कर्णाली प्रदेश सरकारले सिमीत बजेटबाट यहाँका बाढी पिडीतलाई पहिलो […]

Continue Reading