विभिन्न पाँच विधेयकमा छलफल, एक विधेयक पारित

सुर्खेत, ४ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले विभिन्न पाँचवटा विधेयकमाथि छलफल गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् वैठकले पाँचवटा विधेयकमाथि छलफल गरेको हो । जसमध्ये चार वटा विधेयकहरु माथि सैद्धान्तिक स्वीकृति दिएको छ भने एउटा विधेयक पारित गरेको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री एवम् प्रवक्त विमला केसीले जानकारी दिनुभयो […]

Continue Reading