मोदी तेस्रोपल्ट नेपाल आउँदै

काठमाण्डौं, २८ वैशाख (कान्तिपुर) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि तेस्रोपटक नेपाल आउँदै हुनुहुन्छ । उहाँको यात्रा यसपटक सीधा काठमाडौं नभई प्रदेश २ को राजधानी जनकपुरबाट शुक्रबार सुरु हुँदै छ । मोदीको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुद र सबल बनाउने सरकारले बताएको छ । १७ वर्षदेखि भारतीय प्रधानमन्त्रीको नेपालमा भ्रमण हुन नसकेका […]

Continue Reading