सर्वोच्चको आदेश : निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू

काठमाण्डाै, ५ जेठ (जागरण) ।सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद  तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल  इजलासले निषेधाज्ञाभरि कर असुलको सूचना जारी नगर्न […]

Continue Reading