कर्णालीको अपाङ्गतादर अन्तर्राष्ट्रिय मापदण्डमै नमिल्ने :अध्यक्ष शर्मा
नवराज रोकाय १६ मंसिर,सुर्खेत कर्णाली प्रदेशमा ३ दशमलव १४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क भए पनि यो दर अन्तर्राष्ट्रिय मापदण्डभित्र नपर्ने अवस्था रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले बताउनुभएको छ । ३४ औँ राष्ट्रिय अपाङ्ग दिवसकोे पूर्वसन्ध्यामा आज (मंगलबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको अपाङ्गता तथ्याङ्क वास्तविक अवस्थाभन्दा धेरै कम […]
Continue Reading