अब कानुन विहीनताको अन्त्य हुन्छः न्यायधीश भट्टराई
सुर्खेत, ३१ साउन (जागरण) । सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले भोलिदेखि लागु हुने नयाँ मुलुकी ऐनले कानुन विहीनताको अवस्थालाई अन्त्य गर्ने बताउनुभएको छ । आज वीरेन्द्रनगरमा मुलुकी ऐन कार्यान्यन सम्बन्धि छलफलमा बोल्दै उहाँले कानुनी संरचना चुस्त र दुस्त नभएसम्म न्याय दिलाउन नसकिने बताउनुभयो । अब कानुनको अभावमा न्याय दिन सकिएन भनेर बस्ने अवस्था नरहेको न्यायधीश […]
Continue Reading