कोरोना भाइरसका नयाँ संक्रमित कहाँका कति ? हेर्नुहोस्
सुर्खेत, २६ जेठ (जागरण) । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या ६ सय ७५ पुगेको छ । पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा रहेको प्रदेश अस्पताल अन्तर्गतको प्रयोगशालामा भएको परीक्षणबाट थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा दैलेखका १० जना, सल्यानका ५ जना र […]
Continue Reading