लडाकु शिविरमा बन्ने भयो हाईटेक नर्सरी
सुर्खेत, ११ भदौ (जागरण) । तत्कालिन माओवादी लडाकुको शिविर बसेको जग्गामा प्रदेश सरकारले अत्याधुनिक ‘हाइटेक नर्सरी’ स्थापना गर्ने भएको छ । यसअघि माओवादी लडाकुको छैठौं डिभिजन बसेको सुर्खेतको दशरथपुरस्थित जग्गामा नर्सरी स्थापना गर्न लागिएको हो । विगतमा लडाकु शिविरले प्रयोग गरेको उक्त जग्गामा हाइटेक नर्सरी स्थापनाका लागि विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको छ । कर्णालीका […]
Continue Reading