किन जाने विदेश ? स्वदेशमै छ काम, कपाल काटेरै मालामाल (अडियोसहित)

प्रभा रावत । सुर्खेत, १६ कात्तिक (जागरण) । स्वदेशमा कामको कुनै पनि सम्भावना नदेखेर खाडी मुलुकमा खुन पसिना बगाउने नेपाली युवाहरु धेरै छन् । तर मिहेनत अनि हातमा सीप हुनेहो भने नेपालमै पनि गरी खान सकिन्छ भन्ने उदाहरण केही युवाले देखाएका छन् । तराई मधेशका विभिन्न जिल्लाबाट सुर्खेतको वीरेन्द्रनगरमा आई धेरै युवाहरु कपाल काट्ने व्यवसाय […]

Continue Reading