शान्ती सम्झौता भएको बाह्र बर्षः द्वन्द्वको चपेटामा परेकाहरुको समस्या उस्तै ।

प्रभा रावत, सुर्खेत, १९ मसिंर (जागरण) तत्कालिन नेकपा माओवादी र सरकारविच विस्तृत शान्ती सम्झौता भएको १२ बर्ष पुगेको छ । ०५२ फागुनदेखि राज्य विरुद्ध जनयुद्ध गरिरहेको माओवादीले ०६३ मसिंर ५ गते विस्तृत शानती सम्झौतामा हस्ताक्षर भएपछी देशमा जारी दशक लामो युद्धले सन्यास लिएको हो । प्रश्तुत छ यो रिपोर्ट । जनयुद्धकै संघारमा नेपाली जनताले दिएको […]

Continue Reading