कर्मचारीको समस्या समाधान गर्न प्रदेशलाई अख्तीयारी दिनेः परराष्ट्र मन्त्री ज्ञवाली
सुर्खेत, १९ मसिंर (जागरण) परराष्ट मन्त्री ज्ञवालीले कर्मचारी अभावको समस्या समाधान गर्न प्रदेशलाई नै अख्तियारी दिने गरी सरकार अघि बढेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले संघीय सरकारले प्रदेश सरकारको पीडा बुझेको बताउँदै प्रदेश सरकारलाई चलायमान बनाउन संघीय सरकार तत्पर रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय भएको खण्डमा मात्रै […]
Continue Reading