अहिलेको संविधान खारेज नगरेसम्म देश उभो लाग्दैन : महासचिव बास्तोला
नवराज रोकाय २० फागुन सुर्खेत, नेपाल कम्युनिस्ट पार्टी बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले पछिल्लो समय देशभरमा भ्रष्टाचार संस्थागत रुपमा फैलिएको बताउनुभएको छ । उहाँका अनुसार, नागरिकहरूको राज्यप्रति वितृष्णा बढ्दै गएको र परिणामस्वरूप युवा युवतीहरू ठूलो मात्रामा विदेश पलायन भइरहेको उल्लेख गर्नुभयो । आप्नो गृह जिल्ला सुर्खेत आउनुभएका संयोजक बास्तोलाले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो पार्टीको नवौँ महाधिवेशन सफलतापूर्वक […]
Continue Reading