पुग्नैपर्ने कुपिण्डे दहः डुङ्गा सयरदेखि बराह पुजा सम्म (अडियो सहित)
वुद्धी पुन । सल्यान, ४ मंसिर (रेडियो राप्ती) । वरिपरी डाँडा, बीचैमा ताल । मनोरम दृश्य, कञ्चन पानी । कोही डुङ्गा सयर गर्दैछन् त कोही बराह बाबा मन्दिरमा पुजा र दर्शन । कोही कोही त सेल्फि र फोटो खिच्नमै व्यस्त । यो दृश्य सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा रहेको कुपिण्डे दह तालमा देख्न सकिन्छ । सल्यान […]
Continue Reading