सुर्खेतमा लागु औषध दुर्व्यसनकाे अवस्था डरलाग्दो

सुर्खेत, ११ असार (जागरण) । पछिल्लो समय सुर्खेतमा बालबालिकाहरु लागु औषधको दुव्र्यसनमा फस्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा मुख्य गरी यो समस्या देखिएको हो । दुव्र्यसन विरुद्ध काम गर्दै आईरहेको भैरब युवा सशक्तिकरण केन्द्र सुर्खेतले बालबालिकाहरु दुव्र्यसनमा फस्दै गएको र पुनःस्थापनामा समेत चुनौति थपिएको जनाएको हो । […]

Continue Reading