वजेट समाजवाद उन्मुख र प्रगतिशिलः प्रध्यापकहरु (अडियोसहित)
सुर्खेत, १६ जेठ (जागरण) । प्रध्यापक, सहप्रध्यापक तथा उपप्रध्यापकहरुले नेपाल सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७५/०७६ को वजेट समाजवाद निर्माणको आधारशिला रहेको टिप्पणी गरेका छन् । वजेटमा रहेका धेरै नयाँ नीति र कार्यक्रमले अव समाजवाद निर्माणका लागि ढोका खोलेको भन्दै प्रशंसा गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयले आयोजना गरेको छलफलमा […]
Continue Reading