सिमकोट विमानस्थल विस्तारमा पौने २० करोड
हुम्ला, १३ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले हुम्लाको सिमकोट विमानस्थल विस्तार गर्ने भएको छ। प्राधिकरणले १९ करोड ८६ लाख रुपैयाँ लगानी गरी विमानस्थलको एप्रोन निर्माण र हेलिप्याडलाई व्यवस्थित गर्न लागेको हो। प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागमा प्रमुख इन्जिनियर ध्रुवदास भोछिभोयाका अनुसार १८ महिनाभित्र सिमकोट विमानस्थल विस्तारको काम सम्पन्न हुनेछ। विमानस्थलमा एप्रोन निर्माणको काम दसैंअगाडि नै सुरु […]
Continue Reading