न कृषकको हातमा, न उपभोक्ताको
‘खाउँभन्या मर्च्या (खुर्सानी) छैन, नपुग्याउ क्या छ र’ यो आन् (उखान) अब फरक भइसक्यो । अब यस लाई ‘खाउँ भन्या प्याज छैन, नपुग्याउ क्या छ र’ भन्न सकिन्छ । अहिले बजारमा चर्चा प्याज कै छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा ‘प्याजव्यङ्ग्य’ शुरु भएको छ । कतिपय लेख्छन्, ‘विवाह गर्दा एक दाना प्याज दाइजो ल्याउने धोको […]
Continue Reading