आज विजयादशमी, मान्यजनको हातबाट टीका लगाएर मनाइँदै

सुर्खेत, २ कात्तिक (जागरण) । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी । आजको दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ । आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। आज ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ । तर, आजको दिन आफैंमा […]

Continue Reading