बाढीले बगाउँदा एक जनाको मृत्यु, करोडौँको भौतिक क्षति, तत्काल राहत दिने तयारी (अडियोसहित)

सुर्खेत, ३० साउन (जागरण) । अविरल वर्षापछि आएको बाढीले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । यस्तै, करोडौंको भौतिक क्षति भएको प्रशासनले जनाएको छ । नलगाड नगरपालिका ७ दानीपिपल स्थित खोलामा आएको वाढीले वगाउँदा स्थानीय ३८ वर्षीय उमेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति देखि परेको भारी वर्षाका कारण जाजरकोटको नलगाडमा मानवीय […]

Continue Reading