भेरीगंगाका असन्तुष्ट जनप्रतिनिधीद्वारा पुनः नगरसभा संचालन गर्न माग

सुर्खेत, २ साउन (जागरण) । सुर्खेतको भेरीगंग्गा नगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरुले पुनः नगरसभा संचालन गर्न माग गरेका छन् । यसअघि सम्पन्न नगरसभा आफूहरुको सहमतिबिनै जबरजस्ती सम्पन्न गरिएको भन्दै उनीहरुले तत्काल नगरसभाको माग गरेका हुन् । वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफुखुसी वितरण गर्नेगरी योजना पारित गरिएको उनीहरुको आरोप छ । नगरका […]

Continue Reading