निशुल्क स्वास्थ्य शिविरबाट २१९ जना लाभान्वित
सुर्खेत-वीरेन्द्रनगर नगर अस्पतालको आयोजनामा सोमबार निशुल्क स्वासस्थ्य शिविर सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका, जन स्वास्थ्य शाखा, आधारभुत स्वास्थ्य केन्द्र धारापानि वीरेन्द्रनगर १, आँखा अस्पताल सुर्खेत, नेपाल परिवार नियोजन संघ सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । निशुल्क स्वास्थ्य शिविरमा ९२ जनाको आँखाको उपचार, २९ जनाको पाठेघरको जाँच, ९८ जनाको जनरल ओ पि डि […]
Continue Reading