मालपोत सुर्खेतमा अख्तियारको स्ट्रिङ् अप्रेशन, दुई लाख घुससहित दुई जना पक्राउ
सुर्खेत, २७ चैत (जागरण) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार (आज) अख्तियारले गरेको ‘स्ट्रिङ्’ अप्रेशनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको […]
Continue Reading