निजामती कर्मचारी, उमेर ढाँट्दै जागिर खाँदै

काठमाण्डौं, २७ वैशाख (अन्नपुर्ण) । उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ । अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन् । सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट एक करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक […]

Continue Reading

प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल्ने प्रहरीको फन्दामा

सुर्खेत, २५ वैशाख (जागरण) । प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाउँदै रकम असुली गर्ने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीसपुर उपमहानगरपालिका – ५ का ५१ वर्षीय पशुपति खत्रीले जागिरको प्रलोभन देखाउँदै ठगेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले जानकारी दिनुभयो । खत्रीले आफ्नो सिधै प्रहरी प्रधान कार्यालयका […]

Continue Reading

फेरि पाँच जुवाडे पक्राउ, दुई दिनमै आठ जना प्रहरीको फन्दामा

सुर्खेत, २४ वैशाख (सुर्खेत) । सुर्खेत प्रहरीले दुई दिनको अवधिमा वीरेन्द्रनरबाट जुवा खेलिरहेका ८ जनालाई नगदसहित पक्राउ गरेको छ । सामाजिक विकृति हटाउन छड्के गस्ती गरिरहेको प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो । प्रहरी आज (सोमबार) वीरेन्द्रनगर नगरपालिका वडा नंं. ४ भैरवस्थानमा रहेको प्रतिक होटलमा जुवा खेलीरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]

Continue Reading