यी हुन् कर्णालीका नयाँ नमूना विद्यालयहरु

सुर्खेत, ३ साउन (जागरण) । केन्द्र सरकारले कर्णालीका १० वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा घोषणा गरेको छ । सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले एउटा जिल्लाको एउटा नयाँ नमूना विद्यालयको रुपमा घोषणा गरेको हो । सुर्खेतको लेकवेशी नगरपालिकाको जनज्योति माध्यमिक विद्यालय दशरथपुर, रुकुम पश्चिमको चौजहारी नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँ, सल्यानको त्रिवेणी गाउँपालिकास्थित […]

Continue Reading

साढे एक सय छोरी–बुहारीलाई दिइयो प्राविधिक अध्ययनमा छात्रवृत्ती

सुर्खेत, १९ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले एक सय ५० जना छोरी–बुहारीलाई तीन वर्षे प्राविधिक डिप्लोमा कोर्ष अध्ययनका लागि छात्रवृत्ति दिएको छ । प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउने उद्देश्यले चालू आर्थिक वर्षको बजेटमार्फत एक सय ५० जनालाई छनोट गरिएको कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव दिपा हमालले जानकारी दिनुभयो । हमालको आवाजमै सुन्नुहोस्ः  स्वास्थ्य, […]

Continue Reading

कालिकोटमा यसवर्ष पुस्तक अभाव नहुने

कालिकोट, १ वैशाख (रेडियो चंखेली) । कालिकोटमा विद्यार्थीहरुका लागि आवश्यक पाठ्यपुस्तक यो बर्ष समयमै पुगेको छ । विगतका समयमा पाठ्यपुस्तकको समस्या झेल्ने गरेका विद्यार्थीहरुले यस पटक भने पाठ्यपुस्तक पाउने भएका हुन । सयुंतm पाठ्यपुस्तक डिपो कालिकोटकाले पुस्तक खरीदको जिम्मा लिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटका प्रमुख मकर बहादुर भण्डारीले विगतका वर्षजस्तै पुस्तकबाट […]

Continue Reading

सु.प. विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

काठमाण्डौँ,३ माघ (जागरण)। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आर्थिक र नीतिगत भ्रष्टाचारबारे छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । प्रधानमन्त्रीस्तरीय निर्णयबाट भएको छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन […]

Continue Reading

पढाईलाई उमेरले छेक्दैन

मुना हमाल सुर्खेत, १६ पुस (जागरण) इच्छा र चाहाना भएपछि पढाईलाई उमेरले छेक्दैन भन्ने उदारण वीरेन्द्रनगर पिपिराकी कमला रेग्मीले दिनुभएको छ । ३३ वर्षिया रेग्मीले आफ्नो छोरासंगै अहिले उच्च शिक्षा अध्ययन गरिरहनु भएको छ । वीरेन्द्रनगर पिपिराकी कमला रेग्मी । घर व्यवहारले रोकिएको पढाइ १४ वर्षपछि सुरु भयो । २०५८ सालमा १० कक्षामा पढ्दै गर्दा […]

Continue Reading

सबैको साथ पाए अँझै उत्कृष्ट बन्ने प्रतिवद्धता

सुर्खेत, २० वैशाख (जागरण) । शैक्षिक गुणस्तर सुधार गर्नका लागि लागि निती मात्र नभई शिक्षक विद्यार्थीको मिहेनत पनि आवश्यक पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सहारा क्याम्पस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रममा बोल्ने शिक्षकहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पुर्व क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले मिहेनत गरेपछि असम्भव […]

Continue Reading