गरी खाने शिक्षा निती बनाउँछौँः मन्त्री रावल

सुर्खेत, २८ साउन (जागरण) । कर्णालीमा प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने भएको छ । विगतको शिक्षा नितीले बेरोजगार उत्पादन गर्ने थलोको रुपमा शिक्षण संस्थालाई स्थापित गरेको भन्दै सरकारले अब स्वरोजगार बनाउने खालको निती बनाउने जनाएको हो । आज वीरेन्द्रनगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल […]

Continue Reading