कोपिला भ्याली र यसका गतिविधि (अडियो सहित)

मुना हमाल । सुर्खेत, १४ फागुन (जागरण) । वि.सं. २०६४ सालमा सुर्खेतमा स्थापना भएको कोपिला भ्याली समाजले वीरेन्द्रनगरमा हाल कोपिला भ्याली स्कुल सञ्चालन गरिरहेको छ । अमेरिकी नागरिक म्यागी डोयन र कालिकोटका टोपबहादुर मल्लको सक्रियतामा करिब साढे चार सय बालकालिकाले यो विद्यालयमा शिक्षा पाइरहेका छन् । यस क्षेत्रका अभिभावक बिहिन बालबालिकालाई लक्षित गरी यो विद्यालय […]

Continue Reading

सुर्खेतको एकमात्र सामुदायिक क्याम्पस अमरदीपको छैठौँ वार्षिकोत्सव

सुर्खेत, १९ मंसिर (जागरण) । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको सुर्खेतको एक मात्र सामुदायिक क्याम्पस अमरदीप क्याम्पस वीरेन्द्रनगर १२ को छैठौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नवराज रावतले अवको शिक्षा प्राविधिक र रोजगारमूलक हुनुपर्ने बताउनुभयो । रावतले अमरदीप क्याम्पस सामुदायिक क्याम्पस भएकाले यसको विकासका […]

Continue Reading

शिक्षकहरुको आन्दोलन किन र कुन हदसम्म ? (अडियो सहित)

प्रभा रावत । सुर्खेत, १ मंसिर (जागरण) । दिउँसोको समय । विद्यालयमा हुनुपर्ने शिक्षकहरुको एक हुल सुर्खेतको शिक्षा विकास तथा समन्वय इकाइमा पुग्यो । त्यही हुलमा हुनुहुन्थ्यो शिक्षाक टिकाराम सुवेदी पनि । आफूहरुले विगतदेखि नै गर्दै आएका मागलाई वास्ता नगरिएकाले आन्दोलनमा उत्रिएको उहाँको भनाई छ । अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने, अन्य निजामती कर्मचारी जस्तै सुबिधा […]

Continue Reading