जुत्ता सिलाएरै आर्थिक आम्दानी (अडियो सहित)

मुना हमाल । सुर्खेत, ३० कात्तिक (जागरण) । सुर्खेतको वीरेन्द्रनगर ४ निमबहादुर बोहोरा हरेक दिन विहान ८ बजे नै घरबाट निस्कनुहुन्छ । उहाँ सरासर मुख्य बजारको वीरेन्द्र चोकमा जानुहुन्छ । अनि सडकको छेउमै बसेर जुत्ता र चप्पल सिलाउने काममा जुट्न्हुन्छ । जुता र चप्पल सिलाउने काम नै उहाँको परिवार पाल्ने मुख्य आधार हो । उहाँको […]

Continue Reading