फेरियो जिवन 

सावित्रा उपाध्याय । सुर्खेत, २२ फागुन (जागरण) । छिटन हमाल सुर्खेत वीरेन्द्रनगर ११ निवासी हुनुहुन्छ । गरिबी जिवन विताइरहनुभएका उहाको परिवार २० वर्ष पहिले २०५७ सालमा सुख सुविधा खोज्दै जुम्लाबाट सुर्खेत झरेको थियो । सुर्खेतमा सुविधा सम्पन्न जिवन बिताउने रहर पालेका उनिहरुको परिवारले रहरलाई पुरा गर्न सकेन । तर लामो संघर्षपछि त्यो परिवार अहिले सुखमय […]

Continue Reading

खुसिराम सरको कथाः ‘जसको पथमा हिँडे वडाभरका शिक्षकहरु’

टेकराज केसी । दैलेख, २५ असार (जागरण) । ‘शिक्षक’ भन्ने वित्तिकै तपाई के बुझ्नुहुन्छ ? सामान्यतया तपाइले जस्तै धेरैले बुझ्ने भनेको विहान १० बजे विद्यालय जाने र अपरान्ह ४ बजे घर फर्किने मान्छेको रुपमा बुझ्छन् । कतिपय ठाउँमा ‘शिक्षक’ लाई ‘मास्टरसाहव’ पनि भन्छन् । जे होस् एकजना जागिरे मान्छेको रुपमा शिक्षकलाई बुझिन्छ । जागिरेमध्ये पनि […]

Continue Reading

डोकोबाटै समृद्धी खोज्दै कम्मुदेवी (अडियाे सहित)

मुना हमाल । सुर्खेत, असोज ५ (जागरण) । एकाबिहानै उठेर डोकोभरी तरकारी राखेर विक्रि गर्नका लागि गाउँभरी डुल्नु वीरेन्द्रनगर करेखोलाकी कम्मुदेवी नेपालीको दैनिक कार्य हो । एघार वर्षअघि आफन्तको घरमा जान्छु भनेर हिँडेका श्रीमान कहिल्यै फर्केर नआएपछि चार सन्तानको लालनपालनका लागि अधवैँशे उमेरमै उहाँ विदेशिन बाध्य हुनुभयो । दुई वर्ष कुवेतमा काम गरेपछि स्वदेशको मायाले कम्मुदेवी […]

Continue Reading