ट्युमर पिडित खत्रीलाई प्रवासबाट सहयोग जुट्न शुरु

सुर्खेत, २१ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १५ का लालबहादुर खत्रीको उपचारका लागि प्रवासबाट सहयोग जुट्न शुरु भएको छ । ब्रेन ग्रन्थीमा भएको ट्युमरको कारण पीडित खत्री उपचार गर्ने रकम अभावका कारण सहयोगका लागि भौतारिरहनुभएको छ ।खत्रीको उपचारका लागि भारतमा रहेका गुराँस गाउँपालिका निवासी र बर्दियाका नागरिकहरुले सहयोग रकम संकलन शुरु गरेका छन् […]

Continue Reading