कालिकोटको खाडाँमा ३२ घर जलेको पुष्टि

सुर्खेत, २२ पुस (जागरण) । कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा भएको आगलागीमा ८७ घर नजलेको पुष्टि भएको छ । खाडामा ३२ घर जलेर नष्ट भएको अनुसन्धानका क्रममा पुष्टि भएको छ । आगलागीमा जनप्रतिनीधि र वडा सचिवले राहतका लोभमा संख्या बढाएको पुष्टि भएको छ । संख्याका विषयमा यकिन नहुँदा राहतमा समस्या भएको र त्यसको विषयमा पुष्टि सहायक […]

Continue Reading

राम्रो काम गर्ने कर्मचारीलाई पोत्साहन गर्ने

सुर्खेत, २० पुस (जागरण) । कर्णालीमा प्रदेश सरकारले राम्रो काम गर्ने कर्मचारीलाई पोत्साहन गर्ने भएको छ । सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्मचारीकिो मनोबल बढाउनको लागी सरकारले पोत्साहन गर्ने बताउनुभएको हो । आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा वसेर राम्रो काम गर्ने कर्मचारी , समुह सहकारी,कृषकहरु लगाएतका लाई […]

Continue Reading

कर्णालीका ७ प्रतिसत जनसंख्या एक दिन भोकै

सुर्खेत, १८ पुस (जागरण) । कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो । अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा रहेका छन् । तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीका […]

Continue Reading

राहत संकलनमा जनताको धारणा

सुर्खेत, १५ पुस (जागरण) विभिन्न विपद तथा जोखिममा परेका नागरिकका नाममा राहत तथा चन्दा संकलन गर्नेक्रम बढेको छ । पिडित नागरिकका लागी भन्दै विभिन्न समुहले सम्बन्धित निकायसँग समुन्वयन नै नगरेर राहत संकलन गर्ने गरेका छन् । यसै विषयमा हामीले सम्बन्धित निकायसँग समुन्वयन नै नगरि राहत संकलन गर्ने पक्रियालाई रोक्नको लागी के गर्नुपर्ला ? भनेर जनतालाई […]

Continue Reading

सुर्खेतका तीन बालिका बुुटवलमा भेटिए

सुर्खेत, १५ पुस (जागरण) सुर्खेतको सिम्ता गाउँपालिकाका विद्यालय जान्छौँ भनेर बेवत्ता भएका तीन जना बालिका बुटवलमा भेटिएका छन् । यही पुस १० गते गाउँपालिका वडा नम्बर ९ खानिखोलाका १४ बर्षिया निशा सिंह ठकुरी , सोही ठाउँका दुई बहिनी १५ बर्षिया यमुना खत्री, र उनकी बहिनी १२ बर्षर्की रिसिमा खत्री स्कुल जान्छौँ भनेर वेवत्ता भएका थिए […]

Continue Reading

कालिकोटका आगलागी पिडितको घर प्रदेश सरकारले बनाइदिने

सुर्खेत, १४ पुस (जागरण) । कालिकोटका आगलागि पीडितका लागि घर निर्माण गर्न कर्णाली प्रदेश सरकारले पाँच लाख दिने भएको छ । जिल्लाको पलाँता गाउँपालिका वडा नम्बर १ न्यौपानेखाडा गाउँका आगलागि पीडित परिवारको पुर्नस्थापनाका लागि पुर्नस्थापना कार्यक्रम संचालन गरेर आवास निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरषदको बैठकले आवास […]

Continue Reading

नन्दको जीवन भोगाई (अडियो सहित)

प्रभा रावत  सुर्खेत १५ पुस (जागरण) । विहान उठ्ने वित्तिकै वरिपरिको वातावरण संगीतमय बनाउने ७७ वर्षिय नन्द बहादुर थापा । जिन्दगीको अधिकांश हिस्सा सधै अरुको खुसी र उद्दारमा समर्पित गर्नुभएका, आफ्न्तको खुसी र चिन्तनले नै खारिँदैे खारिँदै उत्तारर्धमा पुग्नुभएका थापाको जीवन अहिले ७७ बर्ष सम्म पुग्यो । अहिले पनि अविवाहित रहनुभएका थापा आज पनि सामाजिक […]

Continue Reading

किशोरी कुटपिट गरिएको आरोपमा २ जना पक्राउ

सुर्खेत, १४ पुस (जागरण) । वीरेन्द्रनगर २ गुप्तीपुुर की १८ बर्षिया किशोरीलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बालिका अृमता बुढाललाई कुटपिट गरेको आरोपमा वीरेन्द्रनगर इत्रामका कृष्णा काफ्ले र उहाँका श्रीमान कृष्णप्रसाद काफ्लेलाई पक्राउ गरेको जिल्ला प्रहरी कायालय सुर्खेतमा डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पिडीत बालिकाकी आमा टिका बुुढाले […]

Continue Reading

धो–तरापमा प्रहरीलाइ जग्गा दान,अत्याधुनिक प्रहरी भवन बन्ने ।

डोल्पा, २८ मसिंर (जागरण) पहमाली जिल्ला डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाइ भवन निर्माणको लागि जग्गाद दान गरिएको छ । बिश्वको सबै भन्दा अग्लो मानव वस्ति रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकि र अस्थायी प्रहरी चौकीको भवन निर्माणको लागि स्थानीयले जग्गा दान गरेका हुन । इलाका प्रहरी कार्यालयको लागि डोल्पो बुद्ध गाँउपालिका ३ को ताक्सीमा पाल्जाङ […]

Continue Reading

कर्णालीमा मानवअधिकारको अवस्था सुधारउन्मुख

सुर्खेत, २२ मंसिर (जागरण) । विगतको तुलनामा कर्णाली प्रदेशमा मानवअधिकारको अवस्था सुधारउन्मुख हुँदै आएको छ । मानवअधिकारको क्षेत्रमा क्रियाशिल अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो वर्षभन्दा यसवर्ष सुधार देखिएको हो । आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा इन्सेकले मानिसहरुमा हिंसा विरुद्ध बोल्ने र प्रतिवाद गर्ने चेतना आएसँग मानवअधिकार उल्लंघनमा पनि कमी आएको बताएको […]

Continue Reading