श्रम तथा रोजागार कार्यालय स्थापना

सुर्खेत, १३ मंसिर (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजागार कार्यालय स्थापना गरिएको छ । श्रम तथा रोजगार, सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यालयको उद्घाटन गनुर््भएको हो । अब बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाण्डौँ जाने बाध्यता हटेको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री विष्टले श्रम, रोजगारी, सामाजिक सुरक्षासंग जोडिका विषयमा […]

Continue Reading