मध्यपश्चिम क्षेत्रीय अस्पताल अब ‘प्रदेश अस्पताल’, पाँच सय शैयाको बनाउने तयारी (अडियोसहित)
सुर्खेत, १४ कात्तिक (जागरण) । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल अब प्रदेश अस्पतालमा रुपान्तरण भएको छ । प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालाई आफू मातहत ल्याएर प्रदेश अस्पताल बनाएको हो । २०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो । अस्पतालको मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन […]
Continue Reading