गलैंचाबाट आत्मनिर्भरतातर्फ महिला (अडियो सहित)

प्रभा रावत । सुर्खेत, २१ मंसिर (जागरण) । सुर्खेत वीरेन्द्रनगरका महिलाहरु गलैंचा विक्रीबाट आत्मनिर्भर बन्न थालेका छन् । बिहान घरको काम सकेर दिउसोको खाली समयमा गलैंचा बुन्ने काममा हात हालेपछि उनीहरुको समयको सदुपयोग मात्रै नभई आत्मनिर्भरतातिर लम्कन थालेका छन् । सानो तिनो रकमका लागि श्रीमानकै अगाडि हात फैलाउने महिलाहरु आफै काम गर्न सुरु गरेपछि आफ्ना […]

Continue Reading