सांसद भन्छन्ः बजेट आफन्तलाई बाँडियो (अडियोसहित)

सुर्खेत, १५ कात्तिक (जागरण) । आफन्तलाई बजेट बाँडिएको भन्दै कर्णाली प्रदेशका सांसदहरू प्रदेश सरकार विरुद्ध खनिएका छन् । सरकारले प्रदेशको विकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन् । करिब चार महिनापछि मंगलबार सरकारले सांसदहरुलाई उपलब्ध गराएको रातो किताबमा केन्द्रित रहेर बोलेका सांसदहरुले सरकार असफलताको बाटोतिर लम्किएको जिकीर गरेका हुन् […]

Continue Reading