सहकारीलाई व्यवस्थित गर्न विधेयक ल्याउँदै कर्णाली (अडियो र फोटोहरु सहित)
सुर्खेत, १५ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि प्रदेशस्तरको सहकारी विधेयक ल्याउने भएको छ । सहकारीको मूल्य मान्यताविपरित चलेका सहकारीलाई नियमन गर्न र सही हिसावले चलिरहेका सहकारीलाई प्रोत्साहित हुने गरी विधेयक ल्याउन लागिएको हो । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश सभाको अधिवेशन चल्नासाथ विधेयक ल्याउने बताउनुभयो […]
Continue Reading