अब फिरन्ते राउटे बने दैलेखका स्थायी बासीन्दा

दैलेख, ३० असार (जागरण) । जंगलमा फिरन्ते जीबन बिताउँदै आएका राउटेलाई परिचयपत्र वितरण गरिएको छ । दैलेखको गुराँस गाउँपालिकाले आज उनीहरुलाई परिचयपत्र वितरण गरेको हो । राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका वडा नम्बर ८ कायम भएसँगै अब उनीहरु त्यहाँका स्थायी बासीन्दा बनेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव गिरीजा शर्माले राउटेका पुर्व मुखिया महिनबहादुर शाहीलाई […]

Continue Reading