यम लालको साहसः एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि राराको यात्रा (भिडियाेसहित)

चाँदनी कठायत सुर्खेत, ९ जेठ (जागरण) । साईकलको पछिल्लो सिटमा नेपालको झण्डा, साईकल चलाउने व्यक्ति झट्ट हेर्दा विदेशी नागरिक जस्तो देखिने । न कुनै डर न कुनै चिन्ता । वस् छ त अाँट छ अनि साहस छ । अपा‌ंगप्रति समाजले हेर्ने दृष्टिकाेण बदल्नु पनि उहाँकाे उदेश्य हाे । साईकलको अगाडि साईन बोर्डमा लेखिएको थियो ‘अपाङ्गता […]

Continue Reading