कला साहित्यको ‘हब’ बनाउनुपर्नेमा जोड

सुर्खेत, १९ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकालाई कला र साहित्य पर्यटनको ‘हब’को रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सिम्ताली कला र साहित्यका कारण एक छुट्टै पहिचानयुक्त गाउँपालिका बनेको र अव यसलाई सिम्ताको समृद्धिसँग जोड्नुपर्ने उनीहरुले बताएका हुन् । सिम्ताली कला साहित्य महोत्सव २०७५ अन्तर्गत कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् । नेपाल प्रज्ञा […]

Continue Reading