‘डिजिटल कर्णाली’ का लागि ‘क्यान इन्फोटेक’ हुँदै
सुर्खेत, १८ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुचना प्रविधि सम्वन्धि मेला लाग्ने भएको छ । कर्णाली प्रदेशलाई ‘डिजिटल’ बनाउने योजनालाई सहयोग पु¥याउने भन्दै फागुन २४ देखि २८ गते सम्म ‘क्यान इन्फोटेक २०१९’ हुने भएको हो । ‘सुचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नाराका साथ कम्प्युटर एशोशियसन नेपाल (क्यान) महासंघ सुर्खेतले ‘इन्फोटेक’ […]
Continue Reading