यौनजन्य हिंसा हुन थाल्यो ? यसरी जोगिनुहोस् (अडियो सहित)
मुना हमाल । सुर्खेत, २२ फागुन (जागरण) । पछिल्लो समय महिला र बालबालिका माथि हिंसा बढ्न थालेका छन् । अझ महिला र बालबालिका आफन्तबाटै बढी पीडित भएका पाइन्छ । महिला र बालिका माथि बलात्कारका घटना पनि बढेका पछिल्लो तथ्याङ्कहरुले देखाउँछन् । हामीले महिला र बालिका सबै भन्दा पहिला आफु सुरक्षित हुन कसरी सकिन्छ भन्ने बिषयमा […]
Continue Reading