भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने होः जुनीचाँदे अध्यक्ष (अडियोसहित)
सुर्खेत, १ साउन (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले जाजरकोटको जुनिचादेँ गाउपालिकाका अध्यक्ष कृष्णबहादुर केसी कुराकानी गरेका छौँ । […]
Continue Reading