राजधानी शहर वीरेन्द्रनगरको बजेट ९६ करोड

सुर्खेत, १० असार (जागरण) । स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले भौतिक पुर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका हुन् । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि ९६ करोड […]

Continue Reading